एमाले महाधिवेशन : ७ बजेबाट मतदान हुने - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार राति (आज) ७ बजेबाट बुधबार बिहान २ बजेसम्म मतदान हुने भएको छ । आजै अपरान्ह ४ बजेका लागि मतदानको समय तोकिएको थियो । तर प्राविधिक कारणले मतदानको समय लम्बिएको हो । मतदानका लागि ७ बजेदेखि राति २ बजेसम्मको समय तोकिएको केन्द्रीय सदस्यकी उम्मेदवार रामकुमारी झाँक्रीले जानकारी […]