विघटित संसद्को अर्थ समितिका सभापति चालिसेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - www.prasashan.com
Source: pras
काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख ४७ बिगो दाबीसमेत गरिएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए। चालिसे २०७४ देखि २०७९ सम्म […]