Redirecting...

नेपालमा सार्वजनिक हुँदै एथर रिज्टा, कति पर्ला मूल्य ? - techpana.com

नेपालमा सार्वजनिक हुँदै एथर रिज्टा, कति पर्ला मूल्य ? - techpana.com
Source: tcpn

  काठमाडौँ । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिज्टाको नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । यही साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।  एक्स्पोमा सार्वजनिक हुने उक्त स्कुटर पारिवारिक स्कुटर भएको कम्पनीको भनाइ छ । एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषताहरू हुने कम्पनीको दाबी छ ।...