रुपन्देही–३ : उपचुनावका लाग रास्वपाबाट उम्मेदवार हुन ९ जनाको आवेदन - nepallive.com
Source: nliv
साउन ७ देखि २१ गतेसम्म माग गरिएको आवेदनमा ९ जनाले उम्मेदवार हुन इच्छा देखाउँदै आवेदन दिएको रास्वपाले जनाएको छ । रास्वपाका लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यका अनुसार आगामी १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि उनीहरुले आवेदन दिएका हुन् ।