Redirecting...

मनसुन कमजोर बन्दै, पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना - www.ukeraa.com

मनसुन कमजोर बन्दै, पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना - www.ukeraa.com
Source: uker

काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ। यद्यपि, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका…