Redirecting...

गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी - www.odapalika.com

गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी - www.odapalika.com
Source: odap

भारतको गोवास्थित एक नाइट क्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए ।