ओझेलमा ‘खस’ साम्राज्यको शक्तिशाली सिंजा सभ्यता - ekantipur.com
Source: kant
बाइसे–चौविसे शासनकालमा पश्चिम नेपालमा शक्तिशाली राज्य मानिन्थो– जुम्लाको सिंजा । भाषा र संस्कृतिसहित आर्थिक, सामाजिक, तथा भूराजनीतिक रुपमा पनि सिंजा अब्बल मानिन्थ्यो ।