Redirecting...

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु - www.sidhakura.com

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु - www.sidhakura.com
Source: dhku

यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो । पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतले शुभारम्भ गरेका हुन ।