Redirecting...

कमैयाबाट उद्यमीसम्म: केशव डगौराको सङ्घर्षमय यात्रा - pradeskhabar.com

कमैयाबाट उद्यमीसम्म: केशव डगौराको सङ्घर्षमय यात्रा - pradeskhabar.com
Source: pkbr

काठमाडौं । बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक एक लाखसम्म कमाउने