Redirecting...

एमालेका पोलिटब्यूरो सदस्य रानाद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा - www.prasashan.com

एमालेका पोलिटब्यूरो सदस्य रानाद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा - www.prasashan.com
Source: pras

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । नेकपा एमालेको एघारौँ महाधिवेशनको सुरु हुन लाग्दा रानाले सामाजिक संजालमार्फत आफू सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन् । रानाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पारिवारिक समस्या देखाएर सक्रिय राजनीतिबाट अलग हुने बताएका छन् । ४५ वर्षदेखि सक्रिय […]