Redirecting...

छैटौं टाइगर कप भलिबल : पर्वत, पुलिस, न्यु डायमन्ड र थाइल्यान्ड क्विन्स विजयी - ekantipur.com

छैटौं टाइगर कप भलिबल : पर्वत, पुलिस, न्यु डायमन्ड र थाइल्यान्ड क्विन्स विजयी - ekantipur.com
Source: kant

पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा आइतबार पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ र पुलिस, महिलातर्फ न्यु डायमन्ड र थाइल्यान्ड क्विन्स विजयी भएका छन् ।