Redirecting...

काठमाडौंको गोकर्णेश्वरमा नक्कली नोटको कारखाना, मेशिनसहित समातिए २ जना - www.onlinekhabar.com

काठमाडौंको गोकर्णेश्वरमा नक्कली नोटको कारखाना, मेशिनसहित समातिए २ जना - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो…