Redirecting...

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? - annapurnapost.com

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? - annapurnapost.com
Source: anna

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन बिहीबार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६०० रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४०० कायम भएको छ।  बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० पुगेको थियो। सुनको मूल्यसँगै चाँदीको पनि भाउ बढेको…