ट्याक्टरबाट खसेर एकको मृत्यु - gorkhapatraonline.com
Source: gork
लीलाराज खड्काबिर्तामोड, चैत २० गते । झापाको झापा गाउँपालिका –३ को भित्री सडक खण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साढे ४ बजे गुडिरहेको मे १ त ४...