Redirecting...

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा - www.onlinekhabar.com

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । रास्वपाको समानुपातिकतर्फको ११० जनाको बन्द सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा उनको नाम समावेश थियो । लिम्बूले लेखेका छन्, ‘...उक्त सूचीबाट…