Redirecting...

काँग्रेस बागमती संसदीय दलको प्रमुख सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त - www.prasashan.com

काँग्रेस बागमती संसदीय दलको प्रमुख सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त - www.prasashan.com
Source: pras

काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । संसदीय दलको सदस्य सचिवमा मिनकृष्ण महर्जन पनि नियुक्त भएका छन् । काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री महर्जनलाई सदस्य सचिव […]