स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी–२ जिल्लामै पहिलो - gorkhapatraonline.com
Source: gork
अर्जुन काफ्लेस्याङ्जा, कात्तिक २१ गते । आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सा...