सामसङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक: मूल्य, विशेषता र उपलब्धता - np.ictframe.com
Source: ictf
१६ साउन, काठमाडौं। सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ। दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ। ग्यालेक्सी वाच८ अझ […] The post सामसङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक: मूल्य, विशेषता र उपलब्धता appeared first on ICT Frame.