Redirecting...

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी - www.makalukhabar.com

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी - www.makalukhabar.com
Source: mkkb

नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । The post कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी appeared first on Makalu Khabar : makalukhabar.com.