Redirecting...

अनामनगरस्थित धोबीखोलामा एक व्यक्ति मृत भेटिए - www.drishtinews.com

अनामनगरस्थित धोबीखोलामा एक व्यक्ति मृत भेटिए - www.drishtinews.com
Source: dist

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । अनामनगरस्थित मदन भण्डारी कलेज नजिक खोलाको पुलमुनी साइकलसहित ती व्यक्ति मृत फेला परेका हुन् । मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।