क्षितिज थेबे केन्द्रीय सदस्यको उम्मेदवार हुने, युवा संघले पठायो महाधिवेशन प्रतिनिधिको सूची - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय युवा संघबाट छानिएका ७ जना प्रतिनिधिको नाम अहिलेसम्म सार्वजनिक भएको छैन । तर उनीहरूको निर्णय भएर संगठन विभागमा दर्ता भइसकेको विभागका एक सदस्यले बताए । युवा संघबाट अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षद्धय महाराज गुरुङ, विनय शाह र महासचिव महेश चौलागाईँ खुलातर्फबाट छनौट भएका छन् । महिलाबाट सचिव निशा […]