अदालत जाने तयारीमा देउवा पक्ष, तर पुरानो संस्थापनका नेताहरू नयाँ नेतृत्व र रुखको पक्षमा खुल्दै - ekantipur.com
Source: kant
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र मूल कांग्रेसमै फर्कने वा निर्वाचनमा भाग नलिएर निष्क्रिय बस्ने भन्नेबारे दुई थरी धारणा प्रकट भएका छन् ।