जनप्रतिनिधिकै अगुवाइमा सिरहा कल्याणपुरका दलित परिवारको उठिबास, वडाध्यक्षसहित तीन जना पक्राउ - nepalbahas.com
Source: nepb
२० असोज, जनकपुर । सिरहाको कल्याणपुर नगरपालिका ८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । दुर्गा पूजाको विषयमा विवाद हुँदा उनको अगुवाइमा सिरहामा दलित समुदायको घर भत्काउने काम भएको थियो । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा यादव पक्राउ परेका हुन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराध…