Redirecting...

अब हामी कुनै पनि दलसँग मिसिँदैनौँ : कुलमान घिसिङ - nepalkhabar.com

अब हामी कुनै पनि दलसँग मिसिँदैनौँ : कुलमान घिसिङ - nepalkhabar.com
Source: nkkb

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले अब आफ्नो दल कुनै पनि पार्टीसँग नमिसिने बताएका छन्।  मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताबाट चेतेको बताए। रास्वपासँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अव...