बलिउड अभिनेत्री भूमि पेडनेकरलाई छाला सम्बन्धी समस्या ‘एक्जिमा’ - swasthyakhabar.com
Source: swkh
यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार, एक्जिमा एउटा छालासम्बन्धी समस्या हो जसले छाला सुख्खा, रातो र चिलाउने बनाउँछ। एक्जिमा विभिन्न प्रकारका हुन्छन् र प्रायः जेनेटिक कारण वा भिटामिनको कमीले उत्पन्न हुने बताइएको छ।