थिमिमा ४० वर्षीय पुरुषले आफैंलाई गोली हानेर आत्महत्या, ब्रिटिस आर्मीको राइफल प्रयोग - www.makalukhabar.com
Source: mkkb
आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनले बताए । The post थिमिमा ४० वर्षीय पुरुषले आफैंलाई गोली हानेर आत्महत्या, ब्रिटिस आर्मीको राइफल प्रयोग appeared first on Makalu Khabar : makalukhabar.com.