अमेरिकाले ५० प्रतिशत कर लगाइरहेको बेला डोभालले भेटे पुटिनलाई - aarthiknews.com
Source: aaab
मस्को। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले मस्को भ्रमणका क्रममा बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेका छन् । सो यो भेट सुरक्षा, आर्थिक र ऊर्जा सहयोगका विषयमा द्विपक्षीय वार्ताका लागि भएको हो । रूसी राज्य मिडिया स्पुतनिकले एक भिडियो जारी गरेको छ, जसमा डोभालले भारत–रूस सम्बन्धलाई ‘धेरै विशेष&rsquo…