एनपीएलमा आज लुम्बिनी र जनकपुर आमने सामने - www.drishtinews.com
Source: dist
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच दिउसो ४ बजेदेखि यो खेल हुने तालिका रहेको छ । जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल […]