ला लिगाः लेभान्तविरुद्ध भ्यालेन्सियाको महत्त्वपूर्ण जित - www.ratopati.com
Source: rapt
काठमाडौँ । ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा भ्यालेन्सियाले लेभान्तेलाई २–० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भ्यालेन्सियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल...