बागमती सरकारमा एमालेका ६ मन्त्रीमध्ये ५ जना काठमाडौँ उपत्यकाका, किन यस्तो प्राथमिकता? - nepalkhabar.com
Source: nkkb
बागमती प्रदेशमा यही साउन २० गते नयाँ सरकार गठन भयो। कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद् बन्यो। दुई दलीय गठबन्धनको उक्त सरकारमा भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्री र ७ मन्त्री तथा एमालेले ६ मन्त्री पद पाएका छन्। तर सरकार गठनका दिन आन्तरिक विवादका कारण कांग्रेसले मुख्यमन्त्रीबा...