Redirecting...

बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम? - nepalkhabar.com

बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम? - nepalkhabar.com
Source: nkkb

काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ। हिजो (सोमबार) भने यो समय  काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४.५ डिग्री सेल्सियसमा झरेको थियो।&nbs...