पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा मध्यम हिमपात र वर्षाको सम्भावना - www.ajakoartha.com
Source: arth
काठमाडौं- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया