Redirecting...

श्रीलंकाका प्रधानमन्त्रीले भनिन्- विपद् परेका बेला सहयोग पठाइदिनुभयो, आभारी छौं - annapurnapost.com

श्रीलंकाका प्रधानमन्त्रीले भनिन्- विपद् परेका बेला सहयोग पठाइदिनुभयो, आभारी छौं - annapurnapost.com
Source: anna

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता भएको छ। उनीहरूबीच बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सो क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा नेपाल सरकारलाई आभार व्यक्त गरिन्। नेपाल सरकारले श्रीलंकामा आए…