देउवालाई शर्माको चेतावनी: विशेष महाधिवेशन नभए राजीनामा दिन्छु - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटी विधानसम्मत माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । उनले पार्टीले विपरीत निर्णय गरे महामन्त्री पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन् । शुक्रवार सिंगापुरबाट फर्केका देउवालाई आइतबार मध्यान्ह भेट्न पुगेका शर्माले डेढ घण्टा छलफल गरेका हुन् । उनले विधानको धारा १७ (९) […]