मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, सडक तथा हवाई यातायात अवरुद्ध - nepalkhabar.com
Source: nkkb
मुस्ताङमा मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भइरहेको छ। त्यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। सशस्त्र भारी हिमपात कारण कागबेनी-कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने सम्भावना बढेको घरपझोङ गाउँपालिकाका कृषि शा...