ओलीको आह्वान- एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो बन्छौँ (पूर्णपाठ) - barnanmedia.com
Source: bnmm
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै देश बनाउने र देश जलाउनेबीचको संघर्ष निर्णायक चरणमा पुगेको बताए। भक्तपुरमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ‘लोकतन्त्र अजेय छ र नेकपा (एमाले) अजम्बरी छ’ भन्ने स्पष्ट सन्देश दिए। अध्यक्ष ओलीले तीन महिनाअघि देश …