Redirecting...

नेपालमा नसर्ने रोगको भार बढ्दो: मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका सबैभन्दा धेरै - healthbani.com

नेपालमा नसर्ने रोगको भार बढ्दो:  मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका  सबैभन्दा धेरै - healthbani.com
Source: htlt

काठमाडौँ। नेपालमा आज भन्दा १५ वर्ष अघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको संख्या बढेर ६० प्रतिशत पुग्यो, अनि सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुग्यो । सन् २०१९ मा आईपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरुले त्यस यताको छ वर्षमा...