बैंक र वित्तीय संस्था एआई मार्गदर्शन मस्यौदा तयार - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को जिम्मेवार प्रयोगलाई कार्यान्वयन गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’को मस्यौदा तयार पारेको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रविधि द्रुत गतिमा अगाडि बढिरहेका कारण यसले वित्तीय संस्थाहरूको कार्यशैलीलाई परिवर्तन गर्ने क्षमता राखेको सन्दर्भमा यो मार्गदर्शन लागू…