आईसीसी टी–२० विश्वकप : आज नेपाल र इटली भिड्दै - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा […]