Redirecting...

महोत्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु - annapurnapost.com

महोत्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु - annapurnapost.com
Source: anna

ढल्केवर(धनुषा) : महोत्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–१० स्थित वनपथ चौकमा शनिबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ का ३८ वर्षीय नरकुमार आचार्य रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेक…