निकासबिनाको निर्वाचनको के अर्थ ? - www.onlinekhabar.com
Source: onkh
जब मतदाताले उपलब्ध सबै उम्मेदवारप्रति असन्तुष्टि जनाउँछ, उसलाई त्यसलाई वैधानिक रूपमा अभिव्यक्त गर्ने अधिकार हुनुपर्छ। तर नेपालमा यस्तो विकल्प नहुँदा मतदाता या त बाध्य भएर ‘कम खराब’ रोज्छ, या मतदान प्रक्रियाबाट बाहिरिन्छ, या भोट बदर गर्छ। यी तीनै अवस्था लोकतन्त्रका लागि घातक हुन्।