नक्कली भुटानी शरणार्थी प्रकरण : ३ जनाको बकपत्र सकियो - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणको मुद्दामा साक्षीसँग बकपत्र भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा। दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्रका भएको हो । आज आइतबार सन्तोष भट्टराई, रोशन सिवाकोटी, समीर सिवाकोटीको बकपत्र सकिएको छ । अब सोमबार निवेदन दिएकामध्ये शोवराज राना क्षेत्री, डम्मर खत्री र सन्दीप ओलीको बकपत्र […]