Redirecting...

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्र - nepalbahas.com

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्र - nepalbahas.com
Source: nepb

२७ मंसिर, काठमाडौं । सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको  संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा  रामसार सन्धि भएकाे थियाे । हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु वन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो ।  सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलाे मिटर रहेको छ । …