चित्रबहादुर कार्की रास्वपा प्रवेश, एमाले वृत्तले लगायो ‘अवसरवादी’को आरोप - www.ukeraa.com
Source: uker
बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। आइतबार आयोजित एक कार्यक्रमका बीच रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका हुन्। एमाले राजनीतिमा लामो समय सक्रिय रहँदै महत्वपूर्ण अवसर र जिम्मेवारी पाएका कार्कीको दल पर…