Redirecting...

ललितपुर महानगरले मनायो १०७औँ स्थापना दिवस - www.prasashan.com

ललितपुर महानगरले मनायो १०७औँ स्थापना दिवस - www.prasashan.com
Source: pras

काठमाडौँ। ललितपुर महानगरपालिकाले १०७औँ स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत अघि बढाउन निर्वाचनको विकल्प नभएको […]