सर्वदलीय बैठक बस्दै, जेनजी प्रतिनिधिलाई पनि बोलाइयो - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि बोलाइएको छ । आगामी फागुन २१ गते हुने […]