Redirecting...

२४ घण्टामा देशभर २४ विपद्का घटना, सबैभन्दा बढी आगलागी - ekantipur.com

२४ घण्टामा देशभर २४ विपद्का घटना, सबैभन्दा बढी आगलागी - ekantipur.com
Source: kant

पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ ।