शुक्लाफाँटाका किसान अधियाँमा आश्रित, जमिन अभाव र बाढीको मार - www.ajakoartha.com
Source: arth
काठमाडौं- शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो । उहाँसँग घरवासका लागि मात्रै जग्गा छ