पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईले छाडे जसपा, केपी ओलीले गरे एमालेमा स्वागत - nepalkhabar.com
Source: nkkb
पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ताले जनता समाजवादी पार्टी परित्याग गरेका छन्। उनीहरु जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास ग...