ईश्वर पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार, गोकुल बास्कोटा पनि पोखरेल प्यानलबाटै लड्ने - www.lokpath.com
Source: LKPT
काठमाडौं । एमालेको जारी ११औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे बन्ने टुंगो लागेको छ । संस्थापनइतरका अध्यक्षका उम्मेदवार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट पाण्डे महासचिवको उम्मेदवार बन्ने भएका हुन् । पाण्डे एमालेका उपाध्यक्षसमेत हुन् । गोकर्ण विष्ट र योगेश भट्टराई पनि महासचिवको आकांक्षी भएकोमा गोकर्णलाई उपाध्यक्ष र योगेशलाई उपमहासचिवको उम्मेदवार बनाउने सहमति गर्दै […]